नेपालमा आज कुन कुन जिल्लामा कति कति कोरोना संक्रमित भेटिए

  • २७ श्रावण २०७७, मंगलवार २२:०६ मा प्रकाशित
  • काठमाडौ, २७ साउन
    नेपालमा आज ६ सय ३८ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।

    विगत २४ घण्टामा निम्न बमोजिमको प्रयोगशालामा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    मा गरिएको परीक्षणमा
    धनकुटाका १
    झापाका ८
    मोरङका ४
    सिरहाका ३
    सुनसरीका ३२
    उदयपुरका ७

    कोशी अस्पताल विराटनगर
    झापाका २
    उदयपुरका ८
    मोरङका ३८

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर
    धनुषाका १८
    महोत्तरीका १०
    सिरहाका १

    गजेन्द्रनारायण सिंह अस्पताल राजविराज प्रयोगशाला
    सिरहाका ८
    सप्तरीका ११

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका ४
    पर्साका ६६

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    भक्तपुरका ४
    धादिङका ५
    गोरखाका १
    काठमाडौंका २८
    ललितपुरका १
    नुवाकोटका २
    सर्लाहीका ३४

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    सर्लाहीका २

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला
    चितवनका ३
    कपिलवस्तुका १
    रुपन्देहीका ९

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
    बाराका २०
    रौतहटका १५

    धुलखेल अस्पताल धुलिखेल
    काभ्रेपलाञ्चोकका ४

    पाटन अस्पताल ललितपुर
    धादिङका १
    काठमाडौंका ८
    ललितपुरका ८
    महोत्तरीका १
    मकवानपुरका १
    रौतहटका १
    सर्लाहीका १

    वीर अस्पताल
    बर्दियाका १
    धादिङका १
    काठमाडौंका ३
    महोत्तरी १
    रुपन्देहीका १
    सर्लाहीका १

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
    बाँकेका १
    भक्तपुर १
    दार्चुलाका १
    धादिङका ३
    धनुषाका ४
    कास्कीका १
    काठमाडौंका १३
    खोटाङ १
    ललितपुरका १
    नुवाकोटका १
    पर्साका २
    सर्लाही १
    सिरहा १
    स्याङजाका १

    नेपाल प्रहरी अस्पताल प्रयोगशाला
    काठमाडौंका ५

    स्टार अस्पताल सानेपा
    काठमाडौंका १४
    ललितपुरका १
    रौतहटका १

    विध ल्याब
    बाराका ११
    काठमाडौंका २
    ललितपुरका २

    काठमाडौं मेडिकल कलेज
    काठमाडौंका २

    ह्याम्स अस्पताल
    कपिलवस्तुका १
    काठमाडौं ८
    ललितपुरका १
    पर्साका १
    सर्लाहीका १

    नेपाल कोरिया मैत्री अस्पताल
    काठमाडौंका ४
    रोल्पाका १

    वीरेन्द्र अस्पताल
    काठमाडौंका ३

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
    कास्कीका ४
    बाग्लुङका २
    तनहुँका २

    नेसनल प्याथ ल्याब
    नवलपरासीका १
    रुपन्देहीमा १५
    कपिलवस्तुका १

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    रुपन्देहीका ६
    कपिलवस्तुका २
    प्युठानका १०

    भेरी अस्पताल नेपालगञ्ज
    अछाम १
    अर्घाखाँचीका १
    बाँकेका २७
    दाङका ७
    धादिङका १
    दोलखाका १
    इलामका १
    जारजरकोटका १
    कालिकोटका १
    ललितपुरका २
    ओखलढुंगाका २
    पाँचथरका १
    पर्वतका २
    रामेछापका १
    रौतहटका १
    रुकुमपश्चिमका १
    सप्तरीका २
    सिन्धुपाल्चोकका १
    सिरहाका १
    सुनसरीका १
    सुर्खेतका २
    उदयपुरका १

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
    कपिलवस्तुका १३
    नवलपरासीका १
    प्युठानका ७
    रुपन्देहीका २

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
    दाङका १

    सुर्खेत प्रादेशिक अस्पताल
    सर्लाहीका १
    सुर्खेतका ३

    दैलेख आरटी पिसिआर प्रयोगशाला
    दैलेखका १

    Leave a Reply