तुलसिपुर २७ साउन
दाङ दङ्गिशरण गाउपालिका वडा न २ निवासि सि एम विस्वकर्माले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा अाफ्नाे जन्म दिनकाे अवसरमा धुर्मुस सुन्तलि फाउण्डेशनकाे खातामा फजुल खर्च कटाइ ५ हजार ५ सय ५ रुपियाँ जम्मा गरेका छन् । विस्वकर्माले अाफ्नाे जन्म दिनमा सहयाेग गरेकाे रकम देशकाे गाेरवका रुपमा निर्मानाधिण क्रिकेट रङ्गशालामा सदुपयाेग हुने वताएका छन् । उनि एक अनेरास्ववियु विद्यार्थि निकट नेता पनि हुन् । यसका साथ अाफ्नाे जन्म दिनमा सहयाेग गर्ने विस्वकर्मालाइ धुर्मुस सुन्तलि फाउण्डेशनले सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत ज्ञापन गरेकाे समाचारमा उल्लेख गरिएकाे छ ।
