कुन कुन जिल्लामा कति कति कोरोना संक्रमित थप

  • २ भाद्र २०७७, मंगलवार २१:५० मा प्रकाशित
  • काठमाडौं, २ भदौ,
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । आज मात्र १ हजार १६ कोरोना संक्रमित थपिएका छन । यो अहिले सम्मकै उच्च संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १
    झापा २१ जना
    खोटाङ १ जना
    मोरङ १०८ जना
    ओखलढुंगा १ जना
    पाँचथर १ जना
    सुनसरी ८ जना
    उदयपुर २ जना
    संखुवासभा ३ जना

    प्रदेश २
    बारा ४२ जना
    धनुषा ६४ जना
    महोत्तरी २४ जना
    पर्सा १२८ जना
    रौतहट ३७ जना
    सप्तरी ३ जना
    सर्लाही १०७ जना
    सिरहा १६ जना

    बाग्मती प्रदेश
    भक्तपुर १७ जना
    चितवन ४९ जना
    धादिङ २ जना
    दोलखा २ जना
    काठमाडौं १३८ जना
    काभ्रेपलान्चोक २१ जना
    ललितपुर ५० जना
    मकवानपुर ३० जना
    सिन्धुली १ जना
    सिन्धुपालचोक ३ जना

    गण्डकी प्रदेश
    बाग्लुङ ३ जना
    गोरखा २ जना
    कास्की १६ जना
    लमजुङ १ जना
    नवलपरासी पूर्व ४ जना
    स्याङ्जा १ जना
    तनहुँ २ जना

    प्रदेश ५
    बाँके ६ जना
    बर्दिया ९ जना
    दाङ १ जना
    कपिलवस्तु १९ जना
    नवलपरासी पश्चिम १ जना
    रोल्पा १ जना
    रुपन्देही १४ जना

    कर्णाली प्रदेश
    दैलेख ५ जना
    रुकुम पश्चिम १ जना
    सुर्खेत १ जना

    सुदूरपश्चिम प्रदेश
    दार्चुला २ जना
    डोटी ४६ जना
    कैलाली १ जना
    कन्चनपुर १ जना

    Leave a Reply