विगत २४ घण्टामा कुन कुन जिल्लामा कति कती संक्रमित भेटिए

  • १३ भाद्र २०७७, शनिबार २१:५१ मा प्रकाशित
  • काठमाडौं, १३ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । आज मात्र ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ

    प्रदेश १ मा
    इलामका १ जना
    झापाका २० जना
    धनकुटाका १९ जना
    मोरङका ३१ जना
    संखुवासभाका ३ जना
    सुनसरीमा २४ जना

    प्रदेश २ मा
    धनुषाका ४९ जना
    पर्साका ७३ जना
    बाराका २१ जना
    महोत्तरीका २६ जना
    रौतहटका ५ जना
    सप्तरीका २ जना
    सर्लाहीका ८३ जना
    सिरहाका २२ जना

    बागमती प्रदेशमा
    काठमाडौंका १५५ जना
    काभ्रेका १९ जना
    चितवनका ५७ जना
    दोलखाका १ जना
    धादिङका ९ जना
    भक्तपुरका १२ जना
    ललितपुरका १९
    मकवानपुरका ९ जना
    सिन्धुपाल्चोकका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ३ जना
    नवलपरासी पूर्वका २३ जना
    लमजुङका २९ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका २ जना
    गुल्मीका १ जना
    दाङका १९ जना
    नलवपरासीका १० जना
    बाँकेका २० जना
    रुपन्देहीका १६ जना

    कर्णाली प्रदेशमा
    जाजरकोटका १ जना
    जुम्लाका १ जना
    दैलेख १ जना
    रुकुम पश्चिम १ जना
    सुर्खेत १० जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका १७ जना
    कैलालीमा १९ जना
    दार्चुलाका ३ जना
    बझाङका २६ जना
    बतैडीका २१ जना

    Leave a Reply