
काठमाडौं, ९ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । आज मात्र ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
उदयपुर १
ओखलढुंगा १
खोटाङ १
झापा ५
मोरङ १३
सुनसरी १६
सोलुखुम्बु २
प्रदेश २ मा
धनुषा ४२
पर्सा ४
बारा १७
महोत्तरी १७व
रौतहट ४४
सप्तरी ३
सर्लाही ५८
सिरहा ३
बागमती प्रदेशमा
काठमाडौं १९९
काभ्रे ५
चितवन ३७
दोलखा ३
धादिङ ८
नुवाकोट १
भक्तपुर १४
मकवानपुर २
रामेछाप १
ललितपुर १९
सिन्धुपाल्चोक २
गण्डकी प्रदेशमा
कास्की १४
गोरखा २
तनहुँ ६
नवलपरासी पूर्व ४
पर्वत २
लमजुङ १
बागलुङ १
प्रदेश ५ मा
अर्घाखाँची १
कपिलवस्तु २३
गुल्मी २
दाङ १८
नवलपरासी ८
पाल्पा ४
बर्दिया ६
बाँके १५
रुपन्देही ६९
रोल्पा ३
कर्णाली प्रदेशमा
कालीकोट ५
जुम्ला १
दैलेख ४
मुगु १
सल्यान ४
सुर्खेत ५
सुदूरपश्चिम प्रदेशमा
अछाम १९
कञ्चनपुर १२
कैलाली १६
डडेल्धुरा २
डोटी ४५
बझाङ १
बैतडी २

