
काठमाडौं, १४ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । आज मात्र १ हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १ मा
इलामका १ जना
ओखलढुंगाका ४ जना
झापाका ११जना
पाँचथरका १जना
मोरङका ४९जना
संखुवासभाका २जना
सुनसरीका ३३ जना
प्रदेश २ मा धनुषाका ७५
पर्साका ४६जना
बाराका ८२जना
महोत्तरीका ३७जना
सप्तरीका ६जना
सर्लाहीका ३४जना
सिरहाका २६ जना
बागमती प्रदेशका
काठमाडौंका ३७२ जना
काभ्रेका २५जनाजना
चितवनका ९०जना
धादिङमा ३जना
भक्तपुरका ४५जना
ललितपुरका १२जना
मकवानपुरका ९जना
रामेछापमा १जना
सिन्धुपाल्चोकका २जना
सिन्धुलीमा ५ जना
गण्डकी प्रदेशमा
कास्कीका ५जना
गोरखाका ५जना
तनहुँका ४ जना
नवलपरासी पूर्वका २ जना
बाग्लुङका ३ जना
प्रदेश ५ मा
अर्घखाचीका ३जना
कपिलवस्तुका २५जना
गुल्मीका ६जना
दाङका ५जनाजना
नलवपरासीक २१जना
पाल्पाक ८जना
प्युठानमा ५जना
बर्दियामा ६जना
बाँकेमा १४ जना
रुपन्देहीमा ६१ जना
कर्णाली प्रदेशमा
सुर्खेतमा २ जना
सुदूरपश्चिम प्रदेशमा
अछाम ८
कञ्चनपुरमा १जना
कैलालीमा ६ जना
डोटीमा ११जना
दार्चुलामा २ जना
बझाङमा ४७ जना

