
काठमाडौ, १ भाद्र
नेपालमा आज ५ सय ८१ कोरोना संक्रमित थपिएका छन । तदनुरुप कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन।
विगत २४ घण्टामा अधिराज्यका ४० वटा प्रयोगशालाहरुमा स्वाव नमुना आरटि पिसिआर प्रविधिबाट जाँच गर्दा थप हुने संक्रमितहरुको जिल्ला अनुरुपको विवरण यसप्रकार छ ।
एपीएफ प्रयोगशाला
काठमाडौंका ६ जना
भेरी अस्पताल
बाँकेका २४ जना
सल्यानका १ जना
बिध ल्याब ललितपुर
बाराका १ जना
भक्तपुरका १ जना
काठमाडौंका ६ जना
ललितपुरका १ जना
पर्साका ३ जना
वीर अस्पताल
बाराका १ जना
काठमाडौंका ११ जना
पर्साका १ जना
सप्तरीका १ जना
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
मोरङका ११ जना
धनुषाका १ जना
झापाका १ जना
सुनसरीका ३१ जना
डडेल्धुरा अस्पताल
डडेल्धुराका १ जना
धुलिखेल अस्पताल
बाराका १४ जना
काठमाडौंका २ जना
पर्साका ५८ जना
काभ्रेपलाञ्चोकका ४ जना
ह्याम्स अस्पताल
भक्तपुरका ३ जना
काठमाडौंका १६ जना
महोत्तरीका १ जना
पर्साका १ जना
धनुषाका १ जना
स्वास्थ्य कार्यालय दैलेख
देलेखका १ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्लाका ३ जना
केएमसी अस्पताल
भक्तपुरका १ जना
काठमाडौंका ४ जना
ललितपुरका १ जना
कोशी अस्पताल
मोरङका ७ जना
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
नवलपरासी पश्चिमका १ जना
रुपन्देहीका १० जना
कपिलवस्तुका १ जना
नारायणी अस्पताल वीरगञ्ज
बाराका ५ जना
पर्साका ६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
बाराका ३५ जना
भक्तपुरका १ जना
काठमाडौंका २० जना
ललितपुरका ३ जना
पर्साका २ जना
रौतहटका ३ जना
सर्लाहीका १२ जना
सिन्धुपाल्चोकका ५ जना
नेसनल प्याथ ल्याब रुपन्देही
रुपन्देहीका ११ जना
कास्कीका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कास्कीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
काठमाडौंका २ जना
मोरङका २२ जना
झापाका ६ जना
सुर्खेत १ जना
तनहुँका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
अर्घाखाँचीका १ जना
प्यूठानका २८ जना
रुपन्देहीका ९ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश
कास्कीका १२ जना
नवलपुर पूर्वका १ जना
स्याङजाका ४ जना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
दाङका १ जना
सेती प्रादेशिक अस्पताल
कैलालीका १६ जना
कञ्चनपुरका १२ जना
श्री वीरेन्द्र अस्पताल
कास्कीका १ जना
काठमाडौंका ७ जना
सोरिया अस्पताल
भक्तपुरका १ जना
काठमाडौंका १ जना
पर्साका १ जना
स्टार अस्पताल
बाराका १ जना
भक्तपुरका २ जना
दाङका १ जना
काठमाडौंका ७ जना
ललितपुरका ३ जना
धनुषाका १ जना
मकवानपुरका १ जना
झापाका १ जना
धादिङका २ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
बाराका २ जना
भक्तपुरका २ जना
काठमाडौंका २० जना
ललितपुरका ४ जना
पर्साका १ जना
रौतहटका ८ जना
सर्लाहीका १ जना
चितवनका १ जना
त्रिवि शिक्षण अस्पताल
भक्तपुरका १ जना
काठमाडौंका ११ जना
महोत्तरीका १ जना
पर्साका २ जना
रुपन्देहीका २ जना
सर्लाहीका १ जना
धादिङका २ जना
तनहुँका १ जना
नुवाकोटका १ जना
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा
मकवानपुरका ३ जना
सर्लाहीका २ जना
नेपाल प्रहरी अस्पताल
काठमाडौंका १७ जना
ललितपुरका १ जना
नेपाल कोरियन मैत्री अस्पताल
भक्तपुरका २ जना
काठमाडौंका ९ जना
ललितपुरका २ जना

