
काठमाडौं, ६ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ । आज मात्र ६ सय ३४ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश १
इलामका १ जना
झापाका १३ जना
भोजपुरका ३ जना
मोरङका ५२ जना
संखुवासभाका १ जना
सुनसरीका ३१ जना
प्रदेश २
धनुषाका ३ जना
पर्साका ५९ जना
बाराका १० जना
महोत्तरीका १ जना
रौतहटका २ जना
सप्तरीका ३ जना
सर्लाहीका १ जना
सिराहाका ३५ जना
बागमती प्रदेश
काठमाडौंका १ सय ६० जना
काभ्रेका ३ जना
चितवनका २७ जना
दोलखाका ४ जना
धादिङका २ जना
नुवाकोटका २ जना
भक्तपुरका ५० जना
मकवानपुरका ३२ जना
ललितपुरका ६ जना
सिन्धुलीका १ जना
गण्डकी प्रदेश
कास्कीका १६ जना
तनहुँका २ जना
नवलपरासी पूर्वका ३ जना
बागलुङका १ जना
स्याङजाका १ जना
प्रदेश ५
कपिलवस्तुका १५ जना
नवलपरासीका ३ जना
पाल्पाका १ जना
प्युठानका १ जना
बर्दियाका ७ जना
बाँकेका २८ जना
रुपन्देहीका २३ जना
रोल्पाका १ जना
कर्णाली प्रदेश
जुम्लाका २ जना
सल्यानका ६ जना
सुर्खेतका २ जना
सुदूरपश्चिम प्रदेश
कैलालीका १४ जना
डडेल्धुराका १ जना
डोटीका १ जना

