फेरी आयो बलिउडबाट अर्को दु’खद खबर: २६ वर्षको कलिलो उमेरमा यी अभिनेत्रीको भयो निधन !

  • २९ असार २०७७, सोमबार २०:५३ मा प्रकाशित
  • अन्तिम सन्देश दिदै भनिन्, ‘म आफ्नो मृ’त्यु शैय्यामा छु’

    काठमाडौं । बलिउडमा एक पछि अर्को शोक थपिदै गएको छ । बलिउड कलाकार सुशान्तको नि’ध’न पछि उत्पन्न चर्चा र वहस सेलाउन सेलाउन नपाउँदै अर्की कलाकारको पनि नि’ध’न भएको छ । सन् २०२० बलिउड क्षेत्रका लागि नराम्रो सावित हुँदै गएको छ । ४० भन्दा बढी कलाकारले यो वर्ष सालेसंगै यो संसार छोडेका छन् । अभिनेत्री, मोडेल र गायिका दिव्य चौक्सेले पनि यो सांर छोडेक छन् ।

    भारतीय संचार माध्यम दैनिक भास्करले जनाए अनुसार उनको आइतवार नि’धन भएको हो । भारतीय सञ्चार माध्यमले त्यसको पुष्टिका लागि दिव्याको बहिनीको भनाई राखेका छन् । दिव्याको वहिनीले सामाजिक सञ्जालमा घ’ट’नाको पु’ष्टि गर्दै जानकारी दिएकी छन् । बहिनी सौम्या अमीश वर्माले दिदीको नि’ध’नको खबर फेसवुक पेजमा सार्वजनिक गरेकी छन् ।

    अभिनेत्री दिव्याले पनि नि’ध’न हुनुअघि फेसवुक मार्फत अन्तिम सन्देश सार्वजनिक गरेकी थिइन् । उनी क्यान्सरवाट पीडित थिइन् । दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखिन्–‘जे म भन्न चाहान्छु त्यसका लागि श’ब्द’हरू कम भइरहेको छ । धेरै कुरा भन्न चाहन्छु तर म संग समय निकै थोरए छ । जति भन्न सक्नु ति श’ब्द निकै थोरै जस्तो लाग्दैछ । म हराएको महिनौं भइसक्यो, त्यसैले तपाईहरुका लागि दिने सन्देश धेरै छन् । म यतिबेला जिवनको अ’न्तिम अव’स्थामा छु । अस्पतालको शैयामा रहँदा पनि म आफुलाई निकै बलियो महशुष भने गरिरहेकी छु । त्यस्तो जीवनको लागि जहाँ कुनै संघर्ष हुँदैन । कृपया कुनै प्रश्न सो’ध्नु’होस् । तपाईं मेरो कत्तिको मतलब गर्नुहुन्छ ? केवल भगवानलाई थाहा छ ।’

    सन् २०११ मा दिव्य मिस यूनिवर्सको प्रतिस्पर्धी बनेपछि उनको बलिउडमा प्र’वेश सुरु भएको हो । उनले त्यसको ५ व’र्ष पछि वलिउड प्रवेश गरिन् । सन् २०१६ मा, उनले फिल्म ‘अपना दिल तो आवारा’ फिल्मबाट बलिउड डे’ब्यू गरेकी थिइन । सन् २०१८ मा, दिव्याले ‘पटियाले दी क्वीन’ मा गीत गाउँदै गायीकाका रुपमा पनि आफुलाई स्थापित गराउँदै थिइन् । दिव्याको नि’ध’नको खबर सुनेर उनीसँगै काम गर्ने कलाकारहरूले श्र’द्धा’ञ्जलि अ’र्पण गरेका छन् । कान्तिपुर.कम ले छापेको छ ।

    Leave a Reply