पृथ्वी राजमार्ग को मौवा खोलामा सडक निर्माणको कार्य तिब्रगतिमा हुँदै

  • ८ श्रावण २०७७, बिहीबार ०९:२९ मा प्रकाशित
  • ८ श्रावण २०७७ ! केहिदिनको अविरल बर्षाका कारण अबरुद्ध भएको सडकहरको निर्माण कार्य हुँदै गरेको छ । पृथ्वी राजमार्गमा धादिङको मौवा खोलामा बाढिले बगाएको पुलको निर्माण कार्य धमाधम भइरहेको छ ।
    मौवा खोलामा आएको बाढिका कारण केही दिन अगाडि पुल भत्किएर बगाएको थियो ।

    Leave a Reply