विश्र्वभर ६३ लाख ८८ हजार नाग्यो कोरोना संक्रमितको संख्या

  • २० जेष्ठ २०७७, मंगलवार १५:२४ मा प्रकाशित
  • बिगत ६महिनादेखि विश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वर संक्रमित हुनेको संख्या ६३ लाख ८८ हजार नाघेको छ ।

    वल्डवमिटिर कोरोना अपडेटका  अनुसार हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये विश्वभर झन्डै ३ लाख ७७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने झन्डै २९ लाख २१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्केका छन् । जसमा ३० लाख ८८ हजार संक्रमित रहेका छन् ।  ५३ हजार ४०० बढि संक्रमित रहेका छन् भने ३० लाख ३५ हजार सामान्य संक्रमित अबस्थामा रहेका छन् । विश्र्वभर मृतकको संख्या करिब ६ प्रतिशत रहेको छ ।

    Leave a Reply