बिरगंज पब्लिक कलेजका विद्यार्थीहरुद्वारा खाद्यान्न सामाग्री हस्तान्तरण।

  • ३२ जेष्ठ २०७७, आईतवार २१:४६ मा प्रकाशित
  • बिरगंज , जेष्ठ ३२

    बिरगंज पब्लिक कलेजमा संचालित निशुल्क भोजन सेवामा
    बिभिन्न बैंक,बिमा, उधोगहरुमा कार्यरत बिरगंज पब्लिक कलेजका बिधार्थीहरुद्वारा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको थियो ।

    बिरगंज पब्लिक कलेजमा पुगि कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यलाई चामल ८ बोरा,दाल ३५केजि,तेल१० लिटर , सवायविन १ बोरा,नुन २० पाकेट, अण्डा १कारेट, पेपर प्लेट१०००, पेपर पानी ग्लास १०००, ,आलु प्याज ३ बोरा र नगद रु.५०१५ /-र ५ लिटर सेनटराइज गर्ने केमिकलको सहयोग गरेको थियो ।

    डा. शाक्यले यस्तो बिपदको बेला कलेजका विद्यार्थीहरुले सहयोग गरेको खुशी हुदै सबैलाई धन्यवाद दिनु भएको थियो ।

    Leave a Reply