चर्को जनदबाब पछि सरकारले जारी गरेको बिमान भाडा दर् वाट सरकार पछि हट्यो !

  • ३० जेष्ठ २०७७, शुक्रबार २०:५९ मा प्रकाशित

  • चर्को जनदबाब पछि सरकारले जारी गरेको बिमान भाडा दर् वाट सरकार पछि हटेको छ !
    विदेशमा अफ्ठेरोमा परेर स्वदेश फर्किनुपर्ने नेपालीलाई तोकेको भाडा महँगो भएको भनि देश विदेश लगायत सामाजिक संजाल हरुमा कडा बिरोध देखीयपछि नेपाल सरकार एक कदम पछि हट्दै आज बसेको मन्त्रि परिषद बाट सरकारले केही सकारात्मक निर्णय गरेको छ । निर्णय अनुसार सम्बन्धित देशका दूतावासको संयोजनमा बिमान चार्टर गर्ने र प्रतिस्पर्धी मूल्यमा टिकट प्राप्त गर्न सक्ने गरी आज बसेको मन्त्रि परिषद वाट निर्णय भएको भनि गैर आवासीय नेपाली संघ का अध्यक्ष कुमार पन्त द्वारा आफ्नो फेसबुक मार्फत जानकारी गरायकाछन्, उनले यसकालागी । सरकारलाई धन्यवाद पनि दिएका छन् । अब यो निर्णय संगै विदेश वाट घर फर्किन लागेका नेपालीहरुले केहि राहत पाउछन कि भन्ने आशा गरियको छ !

    Leave a Reply