‘अमेरिकन आइडल’को उपविजेतामा सिमित भए नेपालका दिवेश

  • ५ जेष्ठ २०७७, सोमबार ०८:१८ मा प्रकाशित

  • अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन्।
    कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए।
    उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्।
    दिवेश उप-विजेतामै सीमित भएका छन्।

    Leave a Reply