दुई नेपाली नायिकाको ‘फेक पो’र्न’ भिडियो सार्वजनिक भएपछि…..

  • १४ जेष्ठ २०७७, बुधबार १४:५० मा प्रकाशित
  • काठमाडौं : केही नेपाली नायिकाहरूको नक्कली अ-श्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग नै आतं-कित बनेको छ। चर्चित अनुहारलाई विदेशी पो-र्न भिडियोको शरी रसँग जोडेर सार्वजनिक गरिएका यस्ता भिडियोका कारण नेपाली कलाकारहरू तना-वमा छन्।

    यो कार्य गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दै मंगलबार नेपाल चलचित्र कलाकार संघले महानगरीय अ-पराध महाशाखा टेकुमा उजुरी दिइएको छ। पी-डित एक नायिकाले सोमबार नै महाशाखामा उजरी दिएकी थिइन्।

    सीमा विवा-दका कारण दुई देशका ह्या-करबीच साइबर आक्र-मणको हो-डबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको न क्कली पो-र्न भिडियो सार्वजनिक

    भारतले नेपालको सीमा मिचेको विषयमा नायिका मनीषा कोइराला र वर्षा राउतले दिएको अभिव्यक्ति चर्चामा रहेकै बेला नेपाली नायिकालाई बदनाम गराउने उद्देश्यले यस्तो भिडियो सार्वजनिक भएको हुन सक्ने कलाकारहरूको ठम्याइँ छ।

    महानगरीय अपराध महाशाखा टेकुमा मंगलबार उजुरी दर्ता गर्न पुगेका कलाकारहरू।

    ‘इनिडयन स्पाइडर स्क्वाड’ को नाममा आएको सूचनामा लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताउँदै अ श्ली-ल भिडियोमा नेपाली नायिकाको अनुहारमा भिडियो बनाएर सार्वजनिक गरिएको हो। भिडियोमा नायिकाको मोबाइल ह्या-क गरी सार्वजनिक गरेको सूचना पनि दिइएको छ। नेपाल र भारतबीचको सीमा विवा-दका कारण दुई देशका ह्या-करबीच सा इबर आक्र-मणको हो-डबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको न क्कली पो-र्न भिडियो सार्वजनिक भएको हो।

    संघका अध्यक्ष रवीन्द्र खड्काले दर्ता गरेको उजुरीमा उल्लेख छ, ‘विगत केही दिनदेखि प्रविधिको चर-म दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारको नक्कली अ श्ली ल भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक गर्ने क्रम बढेको छ। कलाकारका बारेमा भ्र म सिर्जना गरी चरित्र ह त्या गर्ने दु ष्प्रयास भएकाले यथाशीघ्र यसको छानबिन गरी दो षीलाई कडा कार बाहीको माग गर्छांै।’

    एक पो र्न साइ टमा दुई नायिकाको फे क पो र्न भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा आतं क मच्चि एको छ। यी फे क भिडियो सार्वजनिक

    उजुरी दर्ता भएपछि महानगरीय अप राध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले आजैबाट कारबाही प्रक्रिया अगाडि बढाउने बताए। थापाले भने, ‘भिडियो अपलोड भएका साइट बन्द गर्ने प्रक्रियामा जान्छौं। कसले किन र कहाँबाट यस्तो काम गरिरहेको छ, यथाशीघ्र पत्ता लगाउने कोसिसमा छौं। यसका लागि साइबरविज्ञको सहयोग पनि लिनेछौं।’

    दुई देशको सम्बन्धमा अहिले अलिकति चिसोपन आएको छ यसलाई अझ उग्र बनाउन खोजिएको छ, यो निकै ड रलाग्दो छ।

    कारबाहीका लागि नेतृत्व गरेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष खड्काले जोसुकै भए पनि कार बाहीको दायरामा ल्याउन आफूहरूले पहल गर्ने बताए। ‘सीमा वि वादको नाममा नेपाली चेलीको चरित्रह त्या स्वीकार्य छैन। कुनै पनि हालतमा का रबाही हुनुपर्छ। प्रहरीले छिटोभन्दा छिटो दो षी पहिचान गरी कारबाही गर्ने विश्वास लिएका छौं’, अध्यक्ष खड्काले भने।

    एक पो र्न साइ टमा दुई नायिकाको फे क पो र्न भिडियो सार्वजनिक भएपछि कला क्षेत्रमा आतं क मच्चि एको छ। यी फे क भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको पो र्न भिडियो सार्वजनिक हुने ह ल्ला फै लिएपछि कला क्षेत्रमा आ तंक म च्चिएको हो। भिडियोमा अर्कैको शरीरमा नायिकाको टाउको जोडिएको स्पष्टै देखिन्छ।

    यसअघि नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा संघको ध्यान आकृष्ट भएको जनाएको थियो। संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा यो असामाजिक एवं निन्द नीय आ पराधिक कार्यको घो र निन्दा गर्दै यस्ता कार्य गर्नेलाई सामाजिक ब हिष्कार गर्न अनुरोध गरिएको छ। ‘यस्तो आप राधिक कार्यविरुद्ध एक्लाएक्लै नभई संगठित र संस्थागत रूपमा लडनु पर्छ’, विज्ञप्तिमा उल्लेख छ।

    अ श्लील भिडियो आतं कबारे चलचित्र संघका पूर्वअध्यक्ष तथा निर्माता प्रदीप उदय भन्छन्, ‘जुन अवस्थामा यो भिडियो लिक गरिएको छ, यसको मनसाय ख राब नै छ भन्ने बुझिन्छ। एकातिर नेपाली चलचित्र उद्योका नारी कलाकारलाई बदनाम गराउन खोजिएको छ भने अर्कातिर दुई देशको सम्बन्धमा अहिले अलिकति चि सोपन आएको छ यसलाई अझ उग्र बनाउन खोजिएको छ, यो निकै ड रलाग्दो छ। यो चलचित्र उद्योगको कुरा मात्रै होइन समग्र देशकै कुरा हो।’ यो खबर अन्नपुर्ण पोष्टमा अनन्त वाग्लेले लेखेका छन ।

    Leave a Reply