काठमाडौँमा भूकम्पको धक्का महसुस

  • ३१ बैशाख २०७७, बुधबार ००:०९ मा प्रकाशित


  • काठमाडौँ । मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    Leave a Reply