पाँच हाइकुहरु

  • ३ बैशाख २०७७, बुधबार २२:०५ मा प्रकाशित
  • वसन्त अनुभव-

    लकडाउन
    कोरोनाको कहर
    त्रसित विश्व ।
    ।।१।।

    कोभिड १९
    निल्दैछ मान्छेहरू
    अजिङ्गर झै ।
    ।।२।।

    कुप्लुक्क खान्छ
    भ्रष्टाचार विरोधी
    मोटो रकम ।
    ।।३।।

    चिटिक्क बोरा
    कुहिएको चामल
    राहत धन्दा ।
    ।।४।।

    स्वास्थ्य सामग्री
    कमिसन विना त
    खरिद होला ?
    ।।५।।

    Leave a Reply