
उमेश कुशवाहा बीरगंज २० चैत भरत को दिल्लीबाट मुस्लिम धार्मीक समेलन बाट आएका ११ जनालाई प्रहरी ले नियन्त्रणमा लिएकोछ ।
नेपाल को चोरबाटो हुदै बारा को बरैनिया को एक मस्जिद मा लुकिछिपि बस्दै आईरहेको सुचना को अधारमा बि अो पी बरैनियाले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका ११ जानै सप्तरी जिल्ला हुन । उनिहरु लाई बिरगंज को सिद्धार्थ माद्यामिक बिधालय को कोरनटाइम मा राखिएको बि अो पी बरैनिया को स. प्र. निरक्षक नारायण सिँह एैरी ले जनकारी दिनुभएकोछ ।

