
साउदी अरबमा बढ्दै गएको कोरानाको संक्रमणलाई रोक्नको लागी साउदी सरकारले आजै देखी लागु हुनेगरि रियाद, ताबुक, दमाम, धरान, र हाफुफ सहरहरूका, साथै जेद्दा, ताईफ, कतिफ, खोबर लगायत सबै प्रान्त मा २४ सै घण्टा कर्फ्यू लगाइएको छ
समाचारमा जनाईए अनुसार सबै प्रान्त भर, सरकार द्वारा तोकिएका अति आवस्यक सरसामान लगायत आवश्यकताहरू पूरा गर्न, ( स्वास्थ्यसेवा र किराना सामानहरू,) उनीहरू बस्ने आवासीय इलाकामा, बिहान ६ बजे देखि दिनको ३ बजे सम्म का लागि एक ब्यक्ति प्रवेश खुकुलो पारिएको समाचार मा उल्लेख गरियको छ !

