दाङमा झन्नै पौने घण्टा असिना पानी

  • १ चैत्र २०७६, शनिबार १८:१४ मा प्रकाशित
  • दाङमा शनिबार साँझ असिना पानी परेको छ। झन्डै पौने घन्टासम्म असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्।

    लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो।

    असिना विस्कुन सुकाएको जस्तै देखिन्थ्यो।

    सेतोपाटी. कम बाट साभार

    Leave a Reply