जिल्ला प्रशासन कार्यालय कपिलवस्तु द्वारा उधोगहरु बन्द गर्ने र अनावश्यक रुपमा सामुहिक हिडडुल नगर्न र भिडभाड नगर्नअनुरोध ॥ 

  • १० चैत्र २०७६, सोमबार १९:१८ मा प्रकाशित

  • कपिलवस्तु – जिल्ला प्रसासन कार्यालय कपिलवस्तुले कोरोना भाइरसको संक्रमणबाट जोगीन निर्देशन दिएको छ । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला भरीसंचालनमा रहेका औसधि पसल ,किराना पसल, पेट्रोल पम्प, पानी ग्यास जस्ता अत्यावश्यक देनिक उपोग्यका सामाग्री बाहेकका अन्य पसल तथा होटल लयायत उधोगहरु बन्द गर्ने र अनावश्यक रुपमा सामुहिक हिडडुल नगर्न र भिडभाड नगर्न निर्देशन दिएको छ । विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण नेपाल सरकारले गरेको निर्णयअनुरूप सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

    Leave a Reply