पाकिस्तानमा कोरोनाभाइरसविरुद्ध अग्रपंक्तिमा रहेर लड्ने चिकित्सकको मृत्यु

  • १० चैत्र २०७६, सोमबार १२:५० मा प्रकाशित
  • पाकिस्तानको गिल्गिट–बाल्टिस्तान प्रान्तमा कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका एक युवा चिकित्सकको मृत्यु भएको उक्त प्रान्तका प्रवक्ताले जनाएका छन् । तर ती चिकित्सक भाइरसकै कारण वा अन्य कारणले मरेका हुन् भनी प्रवक्ताले खुलाएनन् ।

    उसामा रियाज नामक ती चिकित्सकको मृत्यु आइतवार राति भएको भनी गिल्गिट–बाल्टिस्तान प्रान्तका प्रवक्ता फैजुल्लाह फराकले बताए ।
    लोकान्तर

    Leave a Reply