
दोहा, सम्मान मधेश कतार
.1१.१.२०२०
सम्मान मधेश कतार को वार्षिक कार्यक्रम दोहा कतारको लाली गुराश रेष्टुरेन्ट मा श्री प्रताप साहको अध्यक्षतामा र प्रमुख अतिथि श्री वीरेन्द्र कुमार साहको भएको थियो। कार्यक्रम मधेश साहिदको लागि एक मिनेटको मौन धारण गरि मैन बाटी प्रज्वलन गरि क्रयक्रम सुरु गरे क थिए । कार्यक्रममा सक्रिय पच्पन सदस्य उपस्थित थिए जसमा चार दलान समितिको कार्यकारीसमेत रहेका थिए /
कार्यक्रम क सन्चालन देबेन्द्र ठाकुर ले गरेका थिए।

1)केन्द्रीय प्रमुख सल्लाहकार:-बिरेन्द्र कुमार साह ,2)बरिस्ठ सल्लाहकार:-गनेश साह ,
3)बरिस्ठ सल्लाहकार :-देबेन्द्र कुमार ठाकुर ,3)सल्लाहकार:-खुसिलाल मण्डल ,4)कतार च्याप्टर अध्यक्ष :- श्री प्रताप साह ,5) उपाध्यक्ष:-शरवण कुशवाहा ,
6)कोषाध्यक्ष :-अमित कुमार सहनी ,7)सह-कोषाध्यक्ष:-विनेश साह ,,
8)सचिव:-राम सजन साह , 9)सह-सचिव:-उतिम लाल साफि , 10)दलान अध्यक्ष – शयाम शुन्दर चोधरी , 11)दलान अध्यक्ष:-राम सजन साह , 12)दलान अध्यक्ष:- दिपु कुमार मण्डल ,13 ) दलान अध्यक्ष -राम बाबू यादव का साथ् सबै बक्ता आ आफनो मन्तब्य बयक्त गरे क थिए /
उपस्तिथी क्रम मा बिभिन् दलान कमिटि को उपस्तिथी निम्न अनुसार रहेको थियो /

साउथ ट्रेनिङ्ग अलजलुम दलान सँ पदाधिकारीहरू….
1)अध्यक्ष – शयाम शुन्दर चोधरी ,2)उपाध्यक्ष – शरवन कुशवाहा , 3)कोषाध्यक्ष – गोैरी मुखिया ,4)सह-कोषाध्यक्ष – कृष्ण पासमान ,5)सचिव – अमित सहनी ,6)सह-सचिव – सुनिल सादा , सदस्य 7)धर्मेन्द्र दाश ,8)ईनदल महरा ,9)राम बहादुर साह ,10)बिर्जु कुमार यादव , 11)राज किशोर मण्डल ,12)राम ईशवर ,13)सुरज प्रसाद राय ,14)अशोक राजवनसि ,15)जितेन्द्र मुखिया ,16)राम बाबू राउत ,17)दिलिप साह ,18)महेश सहनी
सनैया 41दलान को पदाधिकारीहरू
1)अध्यक्ष :-राम सजन साह , 2)उपाध्यक्ष :-राम चन्द्र सिंह , 3)कोषाध्यक्ष :-अोपिन्द्र कापर , 4)सह-कोषाध्यक्ष:-राम एकबाल साह ,5)सचिव :-प्रमोद यादव ,6)सह-सचिव अशोक सहनी 7)सलाहकार:-कामेशवर यादव , 8) रबिन्द्र सादा ,9) संतोष मुखिया ,,10)राम बिलाश पासमान ,11)राज किशोर मणडल ,12)अशोक राई ,13)बाल बोध यादब ,14)राम मनोहर दास ,15)दायाँ राम यादब ,16)महेश यादव ,17)राम प्रताप साह ,18)जितेन्द्र कुमार दास
सनैया 10 नम्बर दलान सँ पदाधिकारीहरू.

1)अध्यक्ष :-दिपु कुमार मण्डल ,2)उपाध्यक्ष :-जितेन्द्र कु.चोरबार ,3)कोषाध्यक्ष :-उतिम लाल साफि ,4)सह-कोषाध्यक्ष:-बटोहि यादव , 5)सचिव :-प्रमोद यादव ,6)सह-सचिव :-मिथलेश सदाय ,7 )सलाहकर :-खुसिलाल मण्डल ,8)दिपु यादव , 9)संजय महतो ,10)अजय कुमार महतो 11)विनेश साह ,सनैया 34 दलान अध्यक्ष-राम बाबू यादव
कार्यक्रम मा मधेश का गीतहरु प्रस्तुरी गरिए को थियो। गायक ईन्नर्जित यादव , ओकिल मण्डल र मनिष मण्डल आ आफ्नो गित प्रस्तुत गरि सबका मन मोह गरे क थिए। जी एन डी का संजय दास सम्मान मदेश का अतिथि तर्फ बात आप्फ्नो मन्तब्य राख्नु भएको थियो।
कर्यर्कम मा सबै ले स्टेज मा याई आ आफ्नो परिचय दिएर विचार प्रस्तुत् गरिए क थिए र कार्यक्रम को अन्तिम सत्र मा सबै कार्यकारणी कमिटि मेम्बेर्हरु मा सम्मान प्रत्र प्रदान गरिए को थियो।
कार्यक्रम का प्रयोजाक गलोबल मधेशी एसोशियशन र सह प्रायोजक हेल्प मधेश लिडरस इन्स्तितुत ले गरे का थिए / मधेशी समुदाय मा लिडर बनायुं प्रमुख भूमिका खेल्ने बिश्वाश छ। कर्याकर्म को अन्त मा सबै रात्रिभोज गरि समापन गरिए को थियो। यस सबै को जानकारी समाम मधेश का केन्द्रिय अध्यक्ष त्रिलोकी प्रसाद साह ले दिनु भएको छ।