
इङ्लिस प्रिमियर लिगका खेल खराब मौसमका कारण प्रभावित बनेको छ। म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल स्थगित भएको छ।
खेल सुरु हुनुभन्दा पाँच घण्टाअघि सिटीले ट्विटरमार्फत खेल रोकिएको जानकारी दिएको छ।
प्रतिघण्टा ५० देखि ६० माइल गतिको हुरी चल्नसक्ने चेतावनी दिइएको छ। एजेन्सी, नेपालखबर बाट