अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

  • २९ माघ २०७६, बुधबार १०:४० मा प्रकाशित
  • काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका ३५ रनमै अलआउट भएको छ । 
    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । 
    नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । 

    Leave a Reply