श्रीमतीले ढोका खोल्न ढिलो गरेपछि ‘सिंघम’ डिएसपीले गोली ठोकिदिए

  • ७ माघ २०७६, मंगलवार ०२:२६ मा प्रकाशित
  • काठमाडौं। भारतको पंजाब पुलिसमा सिं’घमको नामले परिचित डिएसपी अ’तुल सोनीमाथि ह’त्याको प्र’यास र हा’तहतियार सम्बन्धी का’नुन अनुसार मु’द्दा दर्ता गरिएको छ । सोनीले आफ्नी श्रीमतीलाई गो’ली हानेको आ’रोप लागेको आज तकको समाचारमा जनाइएको छ । यो घ’टना शनिबार रातको हो ।अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रि’साए कि उनले श्रीमतीलाई गो’ली हा’निदिए । यद्यपि गोली उनकी श्रीमतीलाई लागेन ।

    आ’क्रमणलगत्तै उनकी श्रीमती थाना आठ फे’स पुगिन् र अतुलवि’रुद्ध उ’जुरी दिइन् । पुलिसले के’स द’र्ता गरेर जाँच सुरु गरेको छ ।अतुल सोनीले आफ्नो स’र्भिस रि’भल्भरबाट नभए अ’वैध रि’भल्भरबाट गो’ली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घ’टनामा प्रयोग भएको ह’तियार र गो’लीको खो’का ब’रामद गरेको छ । अतुल सोनी फ’रार छन् । चण्डीगढका ५० वर्षका डिएसपी अतुल सोनी १९९२ मा सब इ’न्स्पेक्टरको रुपमा पंजाब पुलिसमा भ’र्ती भएका थिए । २०१८ मा उनी डिएसपी बनेका हुन् ।esidhakura.com बाट

    Leave a Reply