सन्तोष समिप लुइँटेलको “माया ठुलो भन्नु मात्रै” गीत बजारमा

  • ७ पुष २०७६, सोमबार १७:३९ मा प्रकाशित
  • साउदी अरब स्थित एउटा प्रतिष्ठित कम्पनिमा कार्यरत सन्तोष समिप लुइँटेलको “माया ठुलो भन्नु मात्रै” गीत बजारमा आएको छ । सन्तोषको गीतलाई अहिलेका चर्चित गायक सिडी बिजय अधिकारीले संगीत र स्वर दिएका हुन् ।
    ईलामका सन्तोष समिप केहि बर्षदेखि साउदी अरबमा छन् । साहित्यमा सानैदेखि रुचि राख्ने उनको रेकर्ड भएको यो पहिलो गीत हो । हेरेर हौशला र प्रतिक्रिया दिनुहोला ।
     
    भिडियो हेर्न क्लिक गर्नुहोस

    Leave a Reply