तपाइको आजको राशिफल

  • १६ मंसिर २०७६, सोमबार १८:४८ मा प्रकाशित
  • आज २०७६ साल मंसिर १७ गते मंगलबार, तदअनुसार ३ डिसेम्बर २०१९
    आजको पञ्चाङ्ग:

    तिथि: मङ्सिर शुक्ल सप्तमी, नक्षत्र: घनिष्ठा, नेपाल संवत: ११४० थिंलाथ्व सप्तमी, राशी: कुम्भ  

    तपाइको आजको राशिफल
    मेष
    आफन्तहरुको प्रगातिमा मन रमाउने छ । विशिस्ट व्यक्तिबाट परस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिनेछ ।

    वृष

    लाभ दयाक यात्रा रहनेछ । लाभ, हानी,आय,व्यय,सुख,दुख,बराबरी मध्यम खालको समय छ । मेहनातिहरुका लागि दिन फलदायी नै रहनेछ ।


    मिथुन
    अनुहारमा कान्ति मनमा शान्ति छुनेछ । आफन्त संग रमाइलो भेटघाट हुनेछ । मनोरंजनमा सहभागी भईएला ।प्रेममा मधुरता छाउनेछ ।

    कर्कट
    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

    सिंह

    श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

     
    कन्या

    बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।


    तुला
    बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

    वृश्चिक
    विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्यापनि आइपर्ला, तर रातो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

    धनु
    महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

    मकर
    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

    कुम्भ
    जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

    मीन
    सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।


    – ज्यो.प. नारायणप्रसाद दुलाल

    Leave a Reply