बसन्त अनुभब
अहिले भर्खरै बुटवल तिनकुने देबिनगर जोड्ने बन्दै गरेको पुल बाट बा ११ च ७३६२नम्बर प्लेटको स्कार्पियो खोलामा खस्यो स्कार्पियोमा सवार चालक गम्भिर घाइते भएका छन ।
ठेकेदारको लापरबाहिले गर्दा बाटोमा पुल बन्दै गरेको छ भन्ने जानकारी मुलक साइन बोर्ड नराखेको कारणले नयाँ अाउने मानिसलाई बन्दै गरेको भन्ने थाहा नभएको कारणले घटना घटेको कुरा प्रत्यक्षदर्शिको भनाइ रहेको छ । निर्माण कार्य हुदैछ भनेर जानकारी दिने साइन बोर्डहरु किन राखिएन ” यस्ता घटनाहरु १ पटक मात्रै होइन यसअघि पनि मोटरसाइकल दुर्घटना भएको थियो ” उप्रान्त यस्ता घटनाहरु नदोहोर्याउन सम्बन्धित निकाय वा ठेकेदार कम्पनिलाइ हाम्रो अनुरोध छ ।