वरिष्ठ पत्रकार सतिस चाँपागाई द्वारा अभिनित भिडिओ सार्बजनिक

  • १२ मंसिर २०७६, बिहीबार २३:१७ मा प्रकाशित
  • नेपाल प्रेस युनियन पाल्पाका पूर्व जिल्ला सभापति तथा नेप्लिस डायस्पोराका प्रधान सम्पादक सतिस चाँपागाईद्वारा अभिनित भिडिओ सार्बजनिक भएको छ!
    उहाकै सब्द, राम कृष्णा ढकाल को कर्णप्रिय आवाज, तथा आलोकश्रीकॊ बेजोड संगीत संयोजनमा उहा आफैले अभिनय गर्नुभएको छ भने उहालाई उदियमान नायिका नग्मा श्रेष्ठ्लॆ भिडिओमा साथ दिनुभएको छ !

    Leave a Reply