• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: मनोहरी पौडेल

झिल्काकार मनोहरी पौडेलका उत्कृष्ट झिल्का कविता

  • १९ पुष २०८०, बिहीबार २०:४४ मा प्रकाशित
  • झिल्का कविता
    १)
    रोएर हुन्न साथी
    छोएर शिखर आफैँ
    जीवन पुग्छ माथि ।
    २)
    गालीमा ताली दिँदै
    के जिउनू जिन्दगीमा ?
    केवल बदला लिंँदैं ।
    ३)
    रोपी काँडाका विजन
    हेमन्त शिशिर मास
    खोज्नु शरद सिजन ।
    ४)
    झोलामा नारा सारा
    स्वर्ग बनाउने बोक्दै
    निस्किए भोट देशमारा ।
    ५)
    मूर्खका देवता कस्ता
    कालोलाई सेतो भन्छन्
    तीता परिणाम यस्ता ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/९/१९

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, मनोहरी पौडेलLeave a Comment on झिल्काकार मनोहरी पौडेलका उत्कृष्ट झिल्का कविता

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P