
उदक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू –
१
कुकुर
स्वामीको भक्त
अति विश्वासिलो जन्तु !
२
कुकर
रेबिज लागेमा
पार्ने जीवन समाप्त !
३
कुकुर
कस्ताे जात
हड्डीमा ङ्यारङ्यार ङुरङुर !
४
कुकुर
सन्ताेषी जात
एक गासमा सन्ताेष !
५
कुकुर
घर रक्षक
सिक्नु आहार निन्द्रा !
- प्रद्युम्न चालिसे, भक्तपुर

