उदक यात्री म्यामराज राईका उत्कृष्ट उदकहरू

  • ३० भाद्र २०७९, बिहीबार २३:४० मा प्रकाशित
  • १.
    फूल
    सुन्दरताको खानी
    फूलबारीमा सजिएको जवानी !

    २.
    पानी
    प्रकृति दानी
    हाम्रो सुन्दर जिन्दगानी !

    ३.
    विश्वास
    कारोबार खास
    सत्ता पल्टिने आस !

    ४.
    ठेगाना
    एउटा पाना
    लेखिएको होस् रमाना !

    ५.
    साथी
    तलो माथि
    सोच साह्रै नजाती !

    • म्यामराज राई, भोजपुर

    Leave a Reply