
प्रवासी नेपाली मंच साउदी अरबले गत शुक्रवार सेप्टेम्बर २ तारिखका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यमा साउदी अरबको राजधानी रियादमा दोस्रो महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ।

अधिवेशनबाट आउँदो कार्यकालका लागि अध्यक्षमा अमर श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा कृष्ण कार्की, प्रथम उपाध्यक्षमा किशोर राई, उपाध्यक्षहरुमा ऋषि भट्टराई, याम बोम्जन लामा, अच्युत बोगटी, बिल्टु मुखिया चयन भएका छन् भने सचिवमा राजु खनाल रहेका छन ।

कार्यक्रममा नेपाली राजदूतावासका अधिकारी विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरु साउदी अरबमा अवस्थित तथा क्रियाशील मिडियाकर्मीहरु लगायत धेरै नेपाली हरुको उपस्थिति रहेको थियो ।

दोस्रो राष्ट्रिय अधिवेशन बाट सर्बसम्मत निर्वाचित हुनुहुने पदाधिकारी तथा सदस्यहरु:-
अध्यक्ष – अमर श्रेष्ठ
बरिस्ठ उपाध्यक्ष -कृष्ण कार्की
प्रथम उपाध्यक्ष -किसोर राई
उपाध्यक्ष – ऋषि भट्टराई
उपाध्यक्ष – याम बोम्जन लामा
उपाध्यक्ष – अचुत बोगटी
उपाध्यक्ष -बिल्टु मुखिया
सचिव- राजु खनाल
सहसचिव -बसन्त राई
सहसचिव – रमेश गिरि
सहसचिव -खड्ग प्रसाद आचार्य
कोषाध्यक्ष – रुपक वाइबा
सदस्यहरुमा :
भीम योङहाङ,युवराज खड्का,अर्जुन सिलवाल,होम तामाङ,विष्णु ढकाल,हेमराज रसाइली,लालबहादुर मोक्तान,नारायण पोख्रेल, BS अधिकारी, दीर्घ खड्का रहेका छन्।