उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १६ असार २०७९, बिहीबार ००:३४ मा प्रकाशित
  • १.
    असार
    धान दिवस
    हार्दिक शुभकामना अर्पण !

    २.
    कृषि
    बढी लगानीलाई
    आर्थिक मेरुदण्ड वृद्धि !

    ३.
    गरिबी
    गरेर निवारण
    सञ्चालन आर्थिक आधार !

    ४.
    कृषक
    कृषिको खुसी
    लगानीमा सानो व्यावसायिकता !

    ५.
    विकास
    श्रम पसिना
    निर्यातको रेखा कोर्ने !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply