उदक यात्री मिलन के.सी. थापाका उत्कृष्ट उदकहरू

  • ६ जेष्ठ २०७९, शुक्रबार २२:२६ मा प्रकाशित
  • १.
    तन
    सुख दु:ख
    हाँसो खुसीको भण्डार !

    २.
    बाटो
    आखिर गन्तव्य
    अनेकन तरङ्गको घाँडो !

    ३.
    बाटो
    सुनसान मैदान
    अनेक तरङ्गको घाट !

    ४.
    मन
    झलमल्ल घाम
    बाटोमा अनेकन बाधा !

    ५.
    यात्रा
    नटुङ्गिएको पथ
    नयाँ मार्गको खोजी !

    • मिलन के.सी.(थापा), पोखरा

    Leave a Reply