उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २५ बैशाख २०७९, आईतवार १६:५१ मा प्रकाशित
  • १
    आँखा
    हेर्न तरिका
    बहने सुन्दर सरिता !

    २
    प्रेम
    सम्झनाकाे राप
    दिलकाे अमिट छाप !

    ३
    मुटु
    प्राणकाे मुली
    संसारिक सुखकाे पाली !

    • भवानी घिमिरे, सर्लाही

    One thought on “उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू”

    Leave a Reply