उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २८ चैत्र २०७८, सोमबार १५:०१ मा प्रकाशित
  • १
    बाबा
    छोराछोरीको निम्ति
    एउटा दर्बिलो खम्बा !

    २
    बाबा
    आफू मरेर
    सन्तानलाई बचाउने ईश्वर !

    ३
    बाबा
    घरको मुली
    एक दर्बिलो छत्रछायाँ !

    ४
    बाबा
    एउटा परिवारको
    आँटिलो साहसिलो व्यक्तित्व !

    ५
    बाबा
    भित्रको पीडा
    लुकाएर बाहिर हाँस्ने !

    • सरस्वती श्रेष्ठ, इटहरी

    One thought on “उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू”

    Leave a Reply