वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईंका तिहार विशेष टुक्काहरू

  • १९ कार्तिक २०७८, शुक्रबार २३:०८ मा प्रकाशित
  • १.
    झिलिमिली तिहारमा गुञ्जियाे देउसी र भैलाे,
    लक्ष्मीकाे आशिर्वादले हटाेस् मनकाे कालो मैलाे ।
    २.
    धनधान्यपूर्ण हुन्छ लक्ष्मी दाहिना भए,
    दु:खका दिन नष्ट भई रुने दिन गए ।
    ३.
    चेली माइती चाेखाेमाया हट्याे यमराज,
    संस्कृति याे जाेगाउँदै खुसी मनाऔँ आज।
    ४.
    घरकाे यादले सताउँछ दसैँ तिहार आउँदा,
    परदेशीकाे मनमा पीडा गढ्याे छुट्टी नपाउँदा।
    ५.
    यसपाली नि तिहारमा निधार रित्ताे भयाे,
    चेली सम्झी ज्यान मेरो परदेश तड्पिरह्याे ।
    ✍️ ताराप्रसाद चापागाई
    धुनिबेसी

    0 thoughts on “वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईंका तिहार विशेष टुक्काहरू

    1. हिमालयन दृष्ठुटि अनलाईन तथा वसन्त अनुभव सर प्रति हार्दिक आभार 😊😊🙏😊😊

    Leave a Reply