स्रष्टा सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

  • १५ कार्तिक २०७८, सोमबार २१:१० मा प्रकाशित

  • तिहार
    हाम्रो संस्कार
    शहर बजार चमत्कार !


    निधार
    सप्तरङ्गी टीका
    तिहारको सुन्दर दिन !


    तिहार
    दाजुभाइ रमाइ
    मिलीजुली टीका लगाइ !


    दिदीबहिनी
    माइतीघरको आँगन
    मखमली सयपत्री ढकमक्क !


    पर्खाइ
    दाजुभाइ बाटो
    आउने तीब्र आशा!

    सहयात्री शोभा अर्याल
    रुपन्देही, बुटवल

    One thought on “स्रष्टा सहयात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

    Leave a Reply