
गोंगबुमाट्याक्सीमाआगजनी, बन्दगर्ने५६जनालाईप्रहरीलेलियोनियन्त्रणमा
काठबिहीबारबिहानैदेखिचोकचोकमा बाक्लोमात्रामासुरक्षाकर्मीहरुखटिएकाछन्।
अहिलेसम्मप्रहरीलेहड्तालगर्दैहिड्ने५६जनालाईनियन्त्रणमालिइसकेकोएसएसपीसिंहलेजानकारीदिए।
माडौंको गोंगबुमा ट्याक्सीमाआगजनीभएकोछ।आजआमहड्तालआयोजनागरेकोनेपालकम्युनिष्टपार्टीप्रचण्ड-नेपालसमूहकाकार्यकर्तालेट्याक्सीमाआगजनीगरेकाहुन्।
बिहीबारबिहानप्रदेश३-०१००२ज५८८१नम्बरकोट्याक्सीमाआगजनीगरेकोमहानगरीयप्रहरीपरिसर, काठमाडौंकाप्रहरीवरिष्ठउपरीक्षकअशोकसिंहलेसेतोपाटीलाईजानकारीदिए।
‘प्रदर्शनकारीहरूलेआगजनीगरेरगएकाछन्,’उनलेभने।
सोट्याक्सीधादिङकाखुम्बनारायणश्रेष्ठकोहो।प्रहरीलेट्याक्सीमालागेकोआगोनियन्त्रणमालिइसकेकोछ।सोट्याक्सीमापूर्णरूपमाक्षतिपुगेकोछ।
प्रचण्डनेपालसमूहलेबुधबारपत्रकारसम्मेलनगर्दैआमहड्तालगर्नेघोषणागरेकाथिए।सविधानकोबेवास्तागर्दैसंवैधानिकआयोगहरूमानियुक्तिगरेकोभन्दैहड्तालकोघोषणागरेकोहो।
बिहीबारबिहानैदेखिचोकचोकमा बाक्लोमात्रामासुरक्षाकर्मीहरुखटिएकाछन्।
अहिलेसम्मप्रहरीलेहड्तालगर्दैहिड्ने५६जनालाईनियन्त्रणमालिइसकेकोएसएसपीसिंहलेजानकारीदिए।

