
वीरगंज पौष २३। प्रदेश सांसद तथा जनता आवास प्रमुख रमेश प्रसाद कुर्मी द्वारा सन्तोष गुप्ता को अध्यक्षता मा भएको प्रदेश २ स्तरीय प्रतीक्षालयको बीरगंज वडा ३ र १० मा एकसाथ ३ वटा प्रतीक्षालयको उद्धघाटन गर्नु भएको उनको स्वकीय सचीव शेख फिरोज ले जानकारी दिएको छन ।

