४५ औं राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसरमा नेपाली काङ्ग्रेस पर्साद्वारा चियापान कार्यक्रम ।

  • १६ पुष २०७७, बिहीबार २१:४९ मा प्रकाशित
  • बिरगंज ,पौष १६

    ४५औं राष्ट्रिय एकता मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस पर्साले पार्टी कार्यालयमा मुर्लीमा चियापानको आयोजना गरेको थियोे ।

    नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , पुर्व मन्त्री सुरेन्द्र चौधरी , पुर्व सान्सद राजेन्द्र बहादुर अमात्य , प्रदेश सान्सद ओमप्रकाश शर्मा , रामनारायण कुर्मी , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सचिब श्याम पटेल ,जसपाका नेता शिव पटेल , नेजामुदिन समानी , तबरेज अहम्द , ओमप्रकाश सरार्फ , कन्हैया लाल केसरी , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , सदस्य जगत राई, निरज पिठाकोटे मगर , लगायत कार्यक्रममा विभिन्न राजनीति दलका नेता कर्याकर्ता, स्थानीय प्रहरी प्रशासनका प्रमुख,समाजसेवी,उद्योगपति,व्यापारी र पत्रकारको उल्लेखनीय सहभागीता रहेको थियो ।

    Leave a Reply