प्रचण्ड नेपाल पक्षका ७ मन्त्रीहरुद्वारा राजीनामा घोषणा

  • ५ पुष २०७७, आईतवार १८:१० मा प्रकाशित
  • facebook sharing button
    twitter sharing button

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको मिति तोकेसँगै सरकारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।

    सरकारमा नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ माधव कुमार नेपाल पक्षका सबै मन्त्रीहरुले राजीनामा दिएका हुन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् ।

    राजीनामा बुझाउनेहरु

    श्रोत: नागरिक खबर

    Leave a Reply