
कृष्ण गुप्ता मलेसिया बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२ टोल बह्रमपुरीका एक युवा कामको सिलसिलामा मलेसिया गएको थियो ।
काम गर्ने क्रममा मेशिनमा गतसाल २६ नोभेम्बरमा २०२० दिन रातको करिब ११;३० बजेतिर कास्टिंग शाखामा मेसिन दुर्घटनामा परि दिपक प्रसाद साह टेलीले आफ्नो दाहिने हात पूर्णरुपले गुमाउनु भएको थियो ।
राम्रो उपचार र नियमित हस्पिटल फलोअपले गर्दा उहा निको भएर काममा फर्की सक्नु भएको छ ।
उहाको कृतिम हात हाल्ने योजना कम्पनीले आज पुरा गरेको छ । ३० अक्टोबर २०२० को दिन उहाले नया इलोक्ट्रोनिक हात प्राप्त गर्नु भएको छ ।

