
धेरै समय सम्म नभएको सरसफाई अखिल नेपाल पिछडावर्ग (OBC) को पहलमा स्व.राजा बिरेन्द्रको शालिक आज सरसफाई भएको छ।
अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्य मा आज प्रतिमा चौक मा रहेको पार्क सरसफाइ गरियो ।

अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ अध्यक्ष अकलेश साह सहसचिव राजन साह प्रबक्ता राजकुमार साह जिल्ला सदस्य संदिप महतो आकाश गुप्ता, नगर उपाध्यक्ष रामकुमार पटेल, स्थानीय युवा राकेश पटेल लालबाबु साह, यस कार्यमा सहयोग गर्ने श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी र महानगरपालिका लाई विशेष धन्यवाद व्यक्त गर्दछु ।

