
काठमाडौं, ७ भदौ
नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । आज मात्र ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला (३९ जिल्ला)अनुसार विवरण निम्नानुसार रहेको छ ।
प्रदेश नंं. १
झापाका १० जना
मोरङका ५० जना
सुनसरीका ९ जना
प्रदेश नंं.२
धनुषाका ६० जना
पर्साका १३९ जना
बाराका ३९ जना
महोत्तरीका ३४ जना
रौतहटका ९ जना
सप्तरीका ४ जना
सर्लाहीका ९१ जना
सिराहाका १४ जना
बागमती प्रदेश
काठमाडौं १२६ जना
काभ्रे २७ जना
दोलखाका ६ जना
धादिङका १ जना
भक्तपुरका २८ जना
मकवानपुरका १ जना
रसुवाका १ जना
रामेछापका २ जना
ललितपुरका १२ जना
सिन्धुलीका १ जना
गण्डकी प्रदेश
कास्कीका ५ जना
नवलपरासी पूर्वका २ जना
प्रदेश नं.५
अर्घाखाँचीका १२ जना
कपिलवस्तुका ११ जना
नवलपरासीका ३० जना
पाल्पा २ जना
प्युठानका २ जना
बर्दियाका २ जना
बाँकेका ११ जना
रुकुम पूर्वका १ जना
रुपन्देहीका २८ जना
रोल्पाका १ जना
कर्णाली प्रदेश
जुम्लाका २ जना
रुकुम पश्चिमका ६ जना
सुदूरपश्चिम प्रदेश
अछामका २३ जना
डडेल्धुराका २ जना
दार्चुलाका १ जना
बझाङका ३ जना
बैतडीका ४ जना

