
८ श्रावण २०७७ ! केहिदिनको अविरल बर्षाका कारण अबरुद्ध भएको सडकहरको निर्माण कार्य हुँदै गरेको छ । पृथ्वी राजमार्गमा धादिङको मौवा खोलामा बाढिले बगाएको पुलको निर्माण कार्य धमाधम भइरहेको छ ।
मौवा खोलामा आएको बाढिका कारण केही दिन अगाडि पुल भत्किएर बगाएको थियो ।




