साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १९२ सम्पन्न

  • २४ फाल्गुन २०८१, शनिबार १९:४६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    हिमाल
    मनोरम दृश्य
    स्वच्छ कञ्चन ताल !

    • वसन्त अनुभव
      [२]
      हिमाल
      मनोरम दृश्य
      बिचमा सुन्दर ताल !
      -:भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [३]
      हिमाल
      मनमोहक दृश्य
      स्वच्छ नीलमणि तालहरू !
    • वेदु न्यौपाने
      [४]
      नेपाल
      सौन्दर्यको बिन्दु
      चुचुरा बादल हिउँ !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५]
      हिमाल
      हाम्रो आस्था
      जहाँ छ सगरमाथा !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [६]
      हिमाल
      सेतै देखिने
      काखमा निलो ताल !
    • धनमाया चौधरी, कैलाली
      [७]
      हिमाल
      बिचमा ताल
      रमाईलो विशाल फाँट !
    • चूडामणि देवकोटा, पुरानोनैकाप, काठमाण्डौ
      [८]
      हिमाल
      देखिने कमाल
      पवित्र हृदय विशाल !
    • आर्त अकुलीन
      [९]
      हिउँ
      पग्लेर झरे
      ताल पर्यो गैरीमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१०]
      सुन्दर
      हिमचुलीको काख
      स्वर्गतुल्य हाम्रो घर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [११]
      हिमाल
      सुन्दरताकाे खानी
      काखमा हिउँकाे ताल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [१२]
      हिमाल
      मनमाेहक लाग्ने
      देश मेरो नेपाल !
    • श्रीकृष्ण धामी, बझाङ
      [१३]
      हिमाल
      सुन्दर छ
      तालले छाया देखाउँछ !
    • दीप गोले तामाङ, रौतहट
      [१४]
      हिमाल
      राष्ट्रको मान
      संरक्षणले बढाँउछ शान !
    • रमा पन्त
      [१५]
      हिमाल
      हिउँ झर्दैछ
      छुने मन गर्दैछ !
    • कला ढकाल, झापा
      [१६]
      हिमाल
      टलक्क टल्केको
      स्वर्गको अनुभूति झल्केको !
    • सरिता सेढाई, धादिङ
      [१७]
      पर्यावरण
      पग्लियो हिउँ
      गर्मीले कसरी जिऊँ ?
    • सविता के.सी.
      [१८]
      हिमाल
      सेतामै कमाल
      खोला नदी संजाल !
    • चक्र शाही, लम्की, कैलाली
      [१९]
      हिमाल
      मनमाेहक शृङ्खला
      मनाेरम रमणीय ताल !
    • प्रमाेद नेपाल, वीरगञ्ज
      हाल: काठमाडौ -५
      [२०]
      हिमाल
      मुस्कुराए गुँरास
      पहाड तराई माल !
    • टिकाराम पुन टिपु, सल्यान
      [२१]
      सुन्दरता
      प्रकृतिकाे सौगात
      बुझौँ आफ्नाे औकात !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      हिमाल
      टल्किरहन्छ अटल
      यसैले सुशोभित नेपाल !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२३]
      हिमाल
      नेपालीको ऐना
      स्वर्गजस्तै स्वर्णिम प्याला !
    • खुनराज काेईराला
      सिद्धलेक-३, धादिङ
      [२४]
      हिमाल
      मनमाेहक दृश्य
      सुन्दर रमणीय ताल !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [२५]
      हिमाल
      जताततै ताल
      सुन्दर शान्त नेपाल !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [२६]
      सम्पदा
      सदुपयोग गरेमा
      के छैन सर्वदा ?
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२७]
      हिमाल
      विश्वकै चिनारी
      सुन्दर शान्त नेपाल !
    • कमल प्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार, स्याङ्जा
      [२८]
      हिमाल
      बिश्वको टोपी
      मेरो देशको शान !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२९]
      उपहार
      प्राकृतिक सुन्दरता
      उस्तै देखिन्छ सदावहार !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३०]
      हिमाल
      लोभलाग्दो दृश्य
      अति सुन्दर ताल !
    • सुरेश न्यौपाने
      [३१]
      हिमाल
      विश्वासको प्रतीक
      अटल स्वभिमान शिर !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [३३]
      नेपाल
      हिमाली देश
      सगरमाथा हाम्राे गाैरव !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३४]
      हिमाल
      मनमोहक ताल
      स्वच्छ हृदय ख्याल !
    • बिबा तामाङ, दार्जिलिङ
      [३४]
      हिमाल
      सेताम्य दृश्य
      आहा कस्तो कमाल !
    • नागेन्द्रप्रसाद यादव
      [३५]
      मनभावन
      हिमाल नेपालका
      धरती यो पावन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३७]
      प्रकृति
      शून्य विकृति
      मनाेरम सुन्दर आकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      हिमाल
      सुन्दर देखिने
      अझै फुल्दा चिमाल !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ
      [३९]
      सगरमाथा
      हिउँको खानी
      कलकल बग्दछ पानी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४०]
      सगरमाथा
      हाम्रो पहिचान
      विश्वमा बढाएको सान !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [४१]
      विशाल
      उच्च हिमाल
      प्राण प्यारो नेपाल !
    • दुर्गा अधिकारी भमरकोटे
      [४२]
      गौरव
      अग्लिएर हिमाल
      चिनाउँछ विश्वभरि नेपाल !
    • पशपती राई, खोटाङ
      [४३]
      हिमाल
      मनमोहक दृष्य
      सुन्दर देश नेपाल !
    • सरस्वती वली, बर्दिया
      [४४]
      स्वर्गानुभूत
      कञ्चन जलासय
      शैलेन्द्रीको सुनौलो संसार !
    • कण्ठराज गिरी, टीकापुर, कैलाली
      [४५]
      हिमाल
      हिरा माेति
      फैलिएको छ ज्याेति !
    • रवि पौडेल
      [४६]
      हिमाल
      सौन्दर्यको खानी
      बग्छिन् हिमनदी वेगहानी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४७]
      सेताम्य
      अग्ला हिमाल
      हिउँ पग्लेर ताल !
    • बलराज गिरी, कैलाली
      [४८]
      मनोरम
      हिमाल ताल
      नेपालको सुन्दर गहना !
    • सुरेश चन्द्र घिमिरे
      [४९]
      हिमाल
      अति प्यारो
      मेरो देश नेपाल !
    • मन्जु बोहरा, बझाङ
      [५०]
      हिमाल
      हिउँ ओढेर
      तालमा अनुहार नियाल्छ !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५१]
      हिउँचुली
      अटल अजम्बरी
      फेदिमा मनोरम पोखरी !
    • देव स्याङ्देन, कालेबुङ
      [५२]
      हिमाल
      सगरमाथा सान
      हामी नेपालीको पहिचान !
    • दुर्गा आचार्य, मोरङ
      [५३]
      हिमाल
      सुन्दर प्रकृति
      बिचमा परेको खाल !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५४]
      सगरमाथा
      प्रकृतिको धरोहर
      विश्वको अग्लो शिखर !
    • सुरेश विश्वकर्मा, डोटी
      [५५]
      हिमाल
      सेताे टलटल
      देशकाे सुन्दरता झल्काउने
    • भाेलामान बर्देवा ‘बैरागी माइलाे’
      धरान-८, सुनसरी
      [५६]
      विरासत
      यो नेपालको
      संसारको सर्वोच्च शिखर !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [५७]
      हिमाल
      काखमा बसेको
      सुन्दर देश नेपाल !
    • दुर्गा भट्टराई, मोरङ
      [५८]
      हिमाल
      उँचो पर्वतमाला
      हिउँले ढाकेको हिमशृङ्खला !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५९]
      हिमाल
      तालै तालको
      देश हाम्रो नेपाल !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [६०]
      हिमाल
      मनोरम दृष्य
      हेर्ने आँखाको हड्ताल !
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका-२, साल्मा, जाजरकोट
      [६१]
      हिमाल
      माछापुच्छ्रे फेवाताल
      छायाँ देखिन्छ कमाल !
    • विवश पारदर्शी, झापा
      [६२]
      शान
      स्वर्गको उपहार
      उदक अभ्यास १९२ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
      [१]
      हिमाल
      मनोरम दृश्य
      स्वच्छ कञ्चन ताल !
    • वसन्त अनुभव
      [२]
      हिमाल
      मनोरम दृश्य
      बिचमा सुन्दर ताल !
      -:भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [३]
      हिमाल
      मनमोहक दृश्य
      स्वच्छ नीलमणि तालहरू !
    • वेदु न्यौपाने
      [४]
      नेपाल
      सौन्दर्यको बिन्दु
      चुचुरा बादल हिउँ !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५]
      हिमाल
      हाम्रो आस्था
      जहाँ छ सगरमाथा !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [६]
      हिमाल
      सेतै देखिने
      काखमा निलो ताल !
    • धनमाया चौधरी, कैलाली
      [७]
      हिमाल
      बिचमा ताल
      रमाईलो विशाल फाँट !
    • चूडामणि देवकोटा, पुरानोनैकाप, काठमाण्डौ
      [८]
      हिमाल
      देखिने कमाल
      पवित्र हृदय विशाल !
    • आर्त अकुलीन
      [९]
      हिउँ
      पग्लेर झरे
      ताल पर्यो गैरीमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१०]
      सुन्दर
      हिमचुलीको काख
      स्वर्गतुल्य हाम्रो घर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [११]
      हिमाल
      सुन्दरताकाे खानी
      काखमा हिउँकाे ताल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [१२]
      हिमाल
      मनमाेहक लाग्ने
      देश मेरो नेपाल !
    • श्रीकृष्ण धामी, बझाङ
      [१३]
      हिमाल
      सुन्दर छ
      तालले छाया देखाउँछ !
    • दीप गोले तामाङ, रौतहट
      [१४]
      हिमाल
      राष्ट्रको मान
      संरक्षणले बढाँउछ शान !
    • रमा पन्त
      [१५]
      हिमाल
      हिउँ झर्दैछ
      छुने मन गर्दैछ !
    • कला ढकाल, झापा
      [१६]
      हिमाल
      टलक्क टल्केको
      स्वर्गको अनुभूति झल्केको !
    • सरिता सेढाई, धादिङ
      [१७]
      पर्यावरण
      पग्लियो हिउँ
      गर्मीले कसरी जिऊँ ?
    • सविता के.सी.
      [१८]
      हिमाल
      सेतामै कमाल
      खोला नदी संजाल !
    • चक्र शाही, लम्की, कैलाली
      [१९]
      हिमाल
      मनमाेहक शृङ्खला
      मनाेरम रमणीय ताल !
    • प्रमाेद नेपाल, वीरगञ्ज
      हाल: काठमाडौ -५
      [२०]
      हिमाल
      मुस्कुराए गुँरास
      पहाड तराई माल !
    • टिकाराम पुन टिपु, सल्यान
      [२१]
      सुन्दरता
      प्रकृतिकाे सौगात
      बुझौँ आफ्नाे औकात !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      हिमाल
      टल्किरहन्छ अटल
      यसैले सुशोभित नेपाल !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२३]
      हिमाल
      नेपालीको ऐना
      स्वर्गजस्तै स्वर्णिम प्याला !
    • खुनराज काेईराला
      सिद्धलेक-३, धादिङ
      [२४]
      हिमाल
      मनमाेहक दृश्य
      सुन्दर रमणीय ताल !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [२५]
      हिमाल
      जताततै ताल
      सुन्दर शान्त नेपाल !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [२६]
      सम्पदा
      सदुपयोग गरेमा
      के छैन सर्वदा ?
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२७]
      हिमाल
      विश्वकै चिनारी
      सुन्दर शान्त नेपाल !
    • कमल प्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार, स्याङ्जा
      [२८]
      हिमाल
      बिश्वको टोपी
      मेरो देशको शान !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२९]
      उपहार
      प्राकृतिक सुन्दरता
      उस्तै देखिन्छ सदावहार !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३०]
      हिमाल
      लोभलाग्दो दृश्य
      अति सुन्दर ताल !
    • सुरेश न्यौपाने
      [३१]
      हिमाल
      विश्वासको प्रतीक
      अटल स्वभिमान शिर !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [३३]
      नेपाल
      हिमाली देश
      सगरमाथा हाम्राे गाैरव !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३४]
      हिमाल
      मनमोहक ताल
      स्वच्छ हृदय ख्याल !
    • बिबा तामाङ, दार्जिलिङ
      [३४]
      हिमाल
      सेताम्य दृश्य
      आहा कस्तो कमाल !
    • नागेन्द्रप्रसाद यादव
      [३५]
      मनभावन
      हिमाल नेपालका
      धरती यो पावन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३७]
      प्रकृति
      शून्य विकृति
      मनाेरम सुन्दर आकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      हिमाल
      सुन्दर देखिने
      अझै फुल्दा चिमाल !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ
      [३९]
      सगरमाथा
      हिउँको खानी
      कलकल बग्दछ पानी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४०]
      सगरमाथा
      हाम्रो पहिचान
      विश्वमा बढाएको सान !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [४१]
      विशाल
      उच्च हिमाल
      प्राण प्यारो नेपाल !
    • दुर्गा अधिकारी भमरकोटे
      [४२]
      गौरव
      अग्लिएर हिमाल
      चिनाउँछ विश्वभरि नेपाल !
    • पशपती राई, खोटाङ
      [४३]
      हिमाल
      मनमोहक दृष्य
      सुन्दर देश नेपाल !
    • सरस्वती वली, बर्दिया
      [४४]
      स्वर्गानुभूत
      कञ्चन जलासय
      शैलेन्द्रीको सुनौलो संसार !
    • कण्ठराज गिरी, टीकापुर, कैलाली
      [४५]
      हिमाल
      हिरा माेति
      फैलिएको छ ज्याेति !
    • रवि पौडेल
      [४६]
      हिमाल
      सौन्दर्यको खानी
      बग्छिन् हिमनदी वेगहानी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४७]
      सेताम्य
      अग्ला हिमाल
      हिउँ पग्लेर ताल !
    • बलराज गिरी, कैलाली
      [४८]
      मनोरम
      हिमाल ताल
      नेपालको सुन्दर गहना !
    • सुरेश चन्द्र घिमिरे
      [४९]
      हिमाल
      अति प्यारो
      मेरो देश नेपाल !
    • मन्जु बोहरा, बझाङ
      [५०]
      हिमाल
      हिउँ ओढेर
      तालमा अनुहार नियाल्छ !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५१]
      हिउँचुली
      अटल अजम्बरी
      फेदिमा मनोरम पोखरी !
    • देव स्याङ्देन, कालेबुङ
      [५२]
      हिमाल
      सगरमाथा सान
      हामी नेपालीको पहिचान !
    • दुर्गा आचार्य, मोरङ
      [५३]
      हिमाल
      सुन्दर प्रकृति
      बिचमा परेको खाल !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५४]
      सगरमाथा
      प्रकृतिको धरोहर
      विश्वको अग्लो शिखर !
    • सुरेश विश्वकर्मा, डोटी
      [५५]
      हिमाल
      सेताे टलटल
      देशकाे सुन्दरता झल्काउने
    • भाेलामान बर्देवा ‘बैरागी माइलाे’
      धरान-८, सुनसरी
      [५६]
      विरासत
      यो नेपालको
      संसारको सर्वोच्च शिखर !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [५७]
      हिमाल
      काखमा बसेको
      सुन्दर देश नेपाल !
    • दुर्गा भट्टराई, मोरङ
      [५८]
      हिमाल
      उँचो पर्वतमाला
      हिउँले ढाकेको हिमशृङ्खला !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५९]
      हिमाल
      तालै तालको
      देश हाम्रो नेपाल !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [६०]
      हिमाल
      मनोरम दृष्य
      हेर्ने आँखाको हड्ताल !
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका-२, साल्मा, जाजरकोट
      [६१]
      हिमाल
      माछापुच्छ्रे फेवाताल
      छायाँ देखिन्छ कमाल !
    • विवश पारदर्शी, झापा
      [६२]
      शान
      स्वर्गको उपहार

    उदक अभ्यास १९२ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
    [१]
    हिमाल
    मनोरम दृश्य
    स्वच्छ कञ्चन ताल !

    • वसन्त अनुभव
      [२]
      हिमाल
      मनोरम दृश्य
      बिचमा सुन्दर ताल !
      -:भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [३]
      हिमाल
      मनमोहक दृश्य
      स्वच्छ नीलमणि तालहरू !
    • वेदु न्यौपाने
      [४]
      नेपाल
      सौन्दर्यको बिन्दु
      चुचुरा बादल हिउँ !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५]
      हिमाल
      हाम्रो आस्था
      जहाँ छ सगरमाथा !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [६]
      हिमाल
      सेतै देखिने
      काखमा निलो ताल !
    • धनमाया चौधरी, कैलाली
      [७]
      हिमाल
      बिचमा ताल
      रमाईलो विशाल फाँट !
    • चूडामणि देवकोटा, पुरानोनैकाप, काठमाण्डौ
      [८]
      हिमाल
      देखिने कमाल
      पवित्र हृदय विशाल !
    • आर्त अकुलीन
      [९]
      हिउँ
      पग्लेर झरे
      ताल पर्यो गैरीमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१०]
      सुन्दर
      हिमचुलीको काख
      स्वर्गतुल्य हाम्रो घर !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [११]
      हिमाल
      सुन्दरताकाे खानी
      काखमा हिउँकाे ताल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [१२]
      हिमाल
      मनमाेहक लाग्ने
      देश मेरो नेपाल !
    • श्रीकृष्ण धामी, बझाङ
      [१३]
      हिमाल
      सुन्दर छ
      तालले छाया देखाउँछ !
    • दीप गोले तामाङ, रौतहट
      [१४]
      हिमाल
      राष्ट्रको मान
      संरक्षणले बढाँउछ शान !
    • रमा पन्त
      [१५]
      हिमाल
      हिउँ झर्दैछ
      छुने मन गर्दैछ !
    • कला ढकाल, झापा
      [१६]
      हिमाल
      टलक्क टल्केको
      स्वर्गको अनुभूति झल्केको !
    • सरिता सेढाई, धादिङ
      [१७]
      पर्यावरण
      पग्लियो हिउँ
      गर्मीले कसरी जिऊँ ?
    • सविता के.सी.
      [१८]
      हिमाल
      सेतामै कमाल
      खोला नदी संजाल !
    • चक्र शाही, लम्की, कैलाली
      [१९]
      हिमाल
      मनमाेहक शृङ्खला
      मनाेरम रमणीय ताल !
    • प्रमाेद नेपाल, वीरगञ्ज
      हाल: काठमाडौ -५
      [२०]
      हिमाल
      मुस्कुराए गुँरास
      पहाड तराई माल !
    • टिकाराम पुन टिपु, सल्यान
      [२१]
      सुन्दरता
      प्रकृतिकाे सौगात
      बुझौँ आफ्नाे औकात !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      हिमाल
      टल्किरहन्छ अटल
      यसैले सुशोभित नेपाल !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२३]
      हिमाल
      नेपालीको ऐना
      स्वर्गजस्तै स्वर्णिम प्याला !
    • खुनराज काेईराला
      सिद्धलेक-३, धादिङ
      [२४]
      हिमाल
      मनमाेहक दृश्य
      सुन्दर रमणीय ताल !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [२५]
      हिमाल
      जताततै ताल
      सुन्दर शान्त नेपाल !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [२६]
      सम्पदा
      सदुपयोग गरेमा
      के छैन सर्वदा ?
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२७]
      हिमाल
      विश्वकै चिनारी
      सुन्दर शान्त नेपाल !
    • कमल प्रसाद बगाले रेग्मी
      वालिङ्ग बजार, स्याङ्जा
      [२८]
      हिमाल
      बिश्वको टोपी
      मेरो देशको शान !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२९]
      उपहार
      प्राकृतिक सुन्दरता
      उस्तै देखिन्छ सदावहार !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३०]
      हिमाल
      लोभलाग्दो दृश्य
      अति सुन्दर ताल !
    • सुरेश न्यौपाने
      [३१]
      हिमाल
      विश्वासको प्रतीक
      अटल स्वभिमान शिर !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [३३]
      नेपाल
      हिमाली देश
      सगरमाथा हाम्राे गाैरव !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३४]
      हिमाल
      मनमोहक ताल
      स्वच्छ हृदय ख्याल !
    • बिबा तामाङ, दार्जिलिङ
      [३४]
      हिमाल
      सेताम्य दृश्य
      आहा कस्तो कमाल !
    • नागेन्द्रप्रसाद यादव
      [३५]
      मनभावन
      हिमाल नेपालका
      धरती यो पावन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३७]
      प्रकृति
      शून्य विकृति
      मनाेरम सुन्दर आकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३८]
      हिमाल
      सुन्दर देखिने
      अझै फुल्दा चिमाल !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ
      [३९]
      सगरमाथा
      हिउँको खानी
      कलकल बग्दछ पानी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४०]
      सगरमाथा
      हाम्रो पहिचान
      विश्वमा बढाएको सान !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [४१]
      विशाल
      उच्च हिमाल
      प्राण प्यारो नेपाल !
    • दुर्गा अधिकारी भमरकोटे
      [४२]
      गौरव
      अग्लिएर हिमाल
      चिनाउँछ विश्वभरि नेपाल !
    • पशपती राई, खोटाङ
      [४३]
      हिमाल
      मनमोहक दृष्य
      सुन्दर देश नेपाल !
    • सरस्वती वली, बर्दिया
      [४४]
      स्वर्गानुभूत
      कञ्चन जलासय
      शैलेन्द्रीको सुनौलो संसार !
    • कण्ठराज गिरी, टीकापुर, कैलाली
      [४५]
      हिमाल
      हिरा माेति
      फैलिएको छ ज्याेति !
    • रवि पौडेल
      [४६]
      हिमाल
      सौन्दर्यको खानी
      बग्छिन् हिमनदी वेगहानी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४७]
      सेताम्य
      अग्ला हिमाल
      हिउँ पग्लेर ताल !
    • बलराज गिरी, कैलाली
      [४८]
      मनोरम
      हिमाल ताल
      नेपालको सुन्दर गहना !
    • सुरेश चन्द्र घिमिरे
      [४९]
      हिमाल
      अति प्यारो
      मेरो देश नेपाल !
    • मन्जु बोहरा, बझाङ
      [५०]
      हिमाल
      हिउँ ओढेर
      तालमा अनुहार नियाल्छ !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५१]
      हिउँचुली
      अटल अजम्बरी
      फेदिमा मनोरम पोखरी !
    • देव स्याङ्देन, कालेबुङ
      [५२]
      हिमाल
      सगरमाथा सान
      हामी नेपालीको पहिचान !
    • दुर्गा आचार्य, मोरङ
      [५३]
      हिमाल
      सुन्दर प्रकृति
      बिचमा परेको खाल !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५४]
      सगरमाथा
      प्रकृतिको धरोहर
      विश्वको अग्लो शिखर !
    • सुरेश विश्वकर्मा, डोटी
      [५५]
      हिमाल
      सेताे टलटल
      देशकाे सुन्दरता झल्काउने
    • भाेलामान बर्देवा ‘बैरागी माइलाे’
      धरान-८, सुनसरी
      [५६]
      विरासत
      यो नेपालको
      संसारको सर्वोच्च शिखर !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [५७]
      हिमाल
      काखमा बसेको
      सुन्दर देश नेपाल !
    • दुर्गा भट्टराई, मोरङ
      [५८]
      हिमाल
      उँचो पर्वतमाला
      हिउँले ढाकेको हिमशृङ्खला !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५९]
      हिमाल
      तालै तालको
      देश हाम्रो नेपाल !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [६०]
      हिमाल
      मनोरम दृष्य
      हेर्ने आँखाको हड्ताल !
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका-२, साल्मा, जाजरकोट
      [६१]
      हिमाल
      माछापुच्छ्रे फेवाताल
      छायाँ देखिन्छ कमाल !
    • विवश पारदर्शी, झापा
      [६२]
      शान
      स्वर्गको उपहार
      नेपालकै साँचो मान !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [६३]
      हिमचुली
      सिंगारिएकी धर्ती
      सुन्दर याैवनकाे झाँकी !
    • टीकाराम जाेशी, टीकापुर।
      [६४]
      हिमाल
      प्रकृतिको उपहार
      पानीको चक्रको आधार !
    • सुस्मिता अधिकारी, काठमाण्डौ