साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८८ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:३३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८८ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    प्रविधि
    अनौठो रहस्य
    मुलामा मानव आकृति !

    • वसन्त अनुभव
      [२]
      अचम्मै
      वनस्पतिको आकृति
      मलखादको धेर विकृति !
    • रमा पन्त, पाल्पा
      [३]
      नमुना
      कस्तो मुला
      आयो यो खुलमखुला ?
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४]
      आकृति
      अनाैठाे देखियाे
      मनुष्य मुलामा भेटियाे !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [५]
      चमत्कार
      घोर कलियुगको
      हराउने आदर सत्कार !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [६]
      आकृति
      मुला विचित्र
      देखियो मानव चित्र !
    • बेदु न्यौपाने
      [७]
      आकृति
      अति विकृति
      कसले दियो स्विकृति !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [८]
      सचित्र
      मानव स्वरूप
      आकृति हेर्नुस् विचित्र !
    • भगवती दवाडी
      [९]
      प्रकृति
      समयको खेल
      पास कहिले फेल !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      मुला
      अनौठो देखियो
      उदक पनि लेखियो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [११]
      प्रविधि
      मुलामा देखियो
      मानवरूपी विचित्र आकृति !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      मुला
      बाँदरीय आकृति
      अनौठो छ प्रकृति !
    • सविता के.सी.
      दक्षिणकाली-९, फर्पिङ
      [१३]
      सम्भव
      प्रविधिको विकास
      केही भएन असम्भव !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [१४]
      तुलामा
      महङ्गो गहकिलो
      व्यापारीको खोसाखोस मुलामा !
    • हिरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [१५]
      आकृति
      नौलो देखियो
      मुलामा मान्छे भेटियो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [१६]
      आकृति
      प्रविधि अनुसार
      भर्छन् मुलामा अनुहार !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [१७]
      अनाैठाे
      मानव स्वरूप
      विकृत मुलाकाे रूप !
    • सुधा बाँस्कोटा ढकाल
      [१८]
      मुला
      किन गर्छस्
      कुरा ठूला ठूला ?
    • नवशिला
      [१९]
      मुला
      देखियो अचम्म
      मानव आकृतिमा टम्म !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [२०]
      प्रविधि
      जताततै विकृति
      अनौठो भयो प्रकृति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२१]
      मुला
      मान्छेकाे आकार
      वनस्पतिमा पनि विकार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      मुला
      एक तरकारी
      मान्छेको सौम्य आकृति !
    • आर्त अकुलीन
      [२३]
      खिसिक्क
      हाँस्यो मुला
      मानिस छ निरास !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२४]
      प्रविधि
      बनाएको नहोला
      मुलामा मानव आकृति !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२५]
      मुला
      आकृति हेर्दा
      कालिगढभन्दा प्रकृति ठुला !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौ
      [२६]
      मुला
      मिठो तरकारी
      मानवको जस्तै आकृति !
    • सुरेश न्यौपाने
      [२७]
      विषादी
      उत्पादन वृद्धि
      माटोमा मानव आकृति !
    • कमला देवकोटा, पाल्पा
      [२८]
      विकृति
      मुलालाई मान्छे
      भन्ने चल्यो संस्कृति !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [२९]
      अनौठो
      अङ्ग अङ्ग
      मुलामा कसरी बन्यो ?
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३०]
      अनौठा
      बाँचेर हेर
      देख्नेछौँ आकृति धेर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३१]
      वाह!
      विचित्र प्रकृति
      कन्दमूलमा मानव आकृति !
    • कण्ठ राज गिरी, टीकापुर, कैलाली
      [३३]
      देखियो
      कलियुगको असर
      भन्छन् यत्रतत्र भेटियो !
    • शोभा आचार्य गौतम
      [३४]
      प्रविधि
      फ्रेममा मुला
      प्रकृतिमा चुनौतीको विधि !
    • विवश पारदर्शी, झापा
      [३४]
      स्वभावतः
      आजको मनुष्य
      तस्बिर खचाखच देखियो !
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
      [३५]
      राम्रो
      अचम्म लाग्दो
      पकाउँदा होला चाम्रो !
    • शारदा आचार्य, ललितपुर
      [३७]
      चित्रण
      मानवीय स्वभाव
      मुलासँग मिल्दो व्यवहार !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी-८, कैलाली
      [३८]
      आनौठो
      मुलाको स्वरूप
      विचित्र प्रकृतिको उपहार !
    • कृष्ण बजगाई, भक्तपुर
      [३९]
      विषादी
      मानिसको शत्रु
      उत्पादन भयो पत्रु !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [४०]
      आकृति
      जताततै विकृति
      मुलाले जनाएको स्विकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४१]
      चित्रण
      मुलामा मानव
      देश सिध्याउने दानव !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [४२]
      जलवायु
      परिवर्तनको असर
      छैन कुनै कसर !
    • नागेन्द्रप्रसाद यादव
      [४३]
      मुला
      उद्गम कला
      अनेक आकृतिमा फला !
    • टीकाराम पुन टिपु
      सल्यान, छत्रेश्वरी-२
      [४४]
      प्रकृति
      अथवा प्रविधि
      मुलामा मानव आकृति !
    • प्रभादेवी पौडेल, चितवन
      [४५]
      प्रविधि
      विकासमा फड्को
      काटेकाे छ खड्काे !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [४६]
      विकृति
      तस्वीरमा देखियो
      प्रविधिले वास्तविकता छेकियो !
    • रिता खराल, रूपन्देही
      [४७]
      हेर
      स्वरूप कस्तो
      देख्दा मुला जस्तो !
    • सरिता सेढाई धादिङ
      [४८]
      हेर
      स्वरुप कस्तो
      देख्दा मुला जस्तो !
    • सरिता सेढाई, धादिङ
      [४९]
      मुुला
      माटामुनि उब्जियाे
      मानव आकृति भेटियाे !
    • श्रद्धा आचार्य, पोखरा
      [५०]
      मुलामा
      उदक लेखियो
      अनौठो रुप देखियो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [५१]
      सङ्केत
      आकृतिको भित्र
      खुसीको पाइयो चित्र !
    • अनमोल मुस्कान
      [५२]
      प्रविधि
      भित्रियो विकृति
      बदलिँदो माटोको प्रकृति !
    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल
      [५३]
      परिवेश
      अर्काको इशारामा
      चल्दै हाम्रो देश !
    • खडक आरसी मिलन
      छेडागाड-२, साल्मा, जाजरकोट
      [५४]
      सन्देश
      दिइयो मुलामा
      खानुपर्छ हरिया सब्जी !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [५५]
      विचित्र
      नाङ्गो आकृति
      मानिस मुलाकाे रूप !
    • राज कुमार राजभण्डारी खाेटाङे
      ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
      [५६]
      चित्र
      मनकाे कल्पना
      प्रविधिले बनायाे विचित्र !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५७]
      चित्र
      कलाकाे धर्म
      हेराइ आफ्नो तर्फ !
    • भवानी घिमिरे, सर्लाही
      [५८]
      आकृति
      अचम्म लाग्यो
      मान्छे मूला भयो ! – त्रिलोक रामदाम
      सिद्धार्थनगर-८,भैरहवा
      [५९]
      विचित्र
      कलियुगको संसार
      अनौठो रहस्य भूमण्डलभित्र !
    • सरस्वती वली, बर्दिया
      [६०]
      अचम्म
      स्वरूप लिएर
      जान्छ गुण दिएर !
    • इन्दिरा देवकोटा
      [६१]
      विचित्र
      उत्पादन मुला
      मानव मुहार ठुला !
    • भुपेन्द्र राना मगर, धादिङ
      [६२]
      गएन
      विकृति देशमा
      आउछन् अनेक भेषमा !
    • दुर्गा आचार्य, मोरङ
      [६३]
      मुला
      मानवको चोला
      विचित्र किन होला !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [६४]
      जानिस
      जतासुकै हानिस
      मुला जस्तो मानिस !
    • पशपती राई, खोटाङ
      [६५]
      प्रविधि
      समयको माग
      एक सौम्य रचना !
    • कविता आचार्य, कैलाली